एनपीएल क्रिकेटमा कर्णालीले जनकपुरलाई हरायो जितका लागि पाएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.३ ओभरमा ११३ रन मात्रै बनाउन सक्यो। जसमा अभिषेश तिवारीले २०,कप्तान हर्मित सिंहले १९,मोइल अलीले १९ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् । मंगलबार, कात्तिक १०, २०८३