नेपाल टेलिकमको एनपिएललक्षित अनलिमिटेड प्याकेज
प्याकेजअन्तर्गत टेलिकमका प्रिपेड तथा पोस्टपेड प्रयोगकर्ताले ५९९ रुपैयाँमा उक्त प्याकेज खरिद गर्न सक्नेछन् । यो प्याकेजमा ३३३ मिनेट अल–नेट भ्वाइस कल गर्न सकिनेछ भने प्रतिदिन आठ जिबी डेटा उपलब्ध हुने कम्पनीले…