भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत कर लगाउने धम्की दिएको ट्रम्पको दाबी
टेक्सासको कर्पस क्रिस्टीमा बुधबार आयोजित मध्यावधि निर्वाचनसम्बन्धी सभालाई सम्बोधन गर्दै ट्रम्पले आफूले अन्त्य गरेको दाबी गरेका आठ युद्धमध्ये पाँचवटा व्यापारसम्बन्धी उपायमार्फत समाधान गरेको बताए । त्यसको उदाहरणका रूपमा उनले भारत…