कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर कुकुर तिहार मनाइँदै
यमलोकको द्वारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक मान्यता रहेको छ।