हिमाली पर्यटनमा विश्वास जगाउन नेपालमा विश्व शान्ति पूजा गरिने
नेपालका लागि बेल्जियमका पूर्व अवैतनिक वाणिज्यदूत तथा वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाका अनुसार सोलुखुम्बुको त्याङ्बोचे, खुम्जुङ, लुक्ला र थुप्तेन छोलिङसँगै काठमाडौंमा पूजा आयोजना गर्ने तयारी गरिएको छ ।