सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक २२, २०८३

राजनीति

गगनप्रति देउवाको आक्रोस : पैसा दिएर पार्टी किन्ने ?

नेपाली कांग्रेसको देउवा पक्षको १५औँ काठमाडौं जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले पार्टीको नियमित महाधिवेशनपछि मात्रै विशेष महाधिवेशनको विषय अघि बढाउन आफूले आग्रह गरेको बताए ।

नेपाल लग शनिबार, कात्तिक २१, २०८३