पूर्वी पहाडको आकर्षक गन्तव्य बन्दै मुन्दुम पदमार्ग
भोजपुर र खोटाङलाई जोड्ने पदमार्गको प्रमुख आकर्षण तीन हजार १३१ मिटर उचाइको टेम्केडाँडा हो। यहाँबाट कञ्चनजङ्घा, मकालु लगायतका हिमशृङ्खला र मनोरम पहाडी दृश्य अवलोकन गर्न सकिन्छ।
४१ समाचार

बिहिबार, कात्तिक १२, २०८३