सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर दुर्घटना, एक विदेशीको मृत्यु, एक घाइते
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आज बिहान ८ बजेर ११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको…